Monday, December 24, 2007

नेपाली raashtr गीत

थुङ्गा फूलका हामी एउटै माला नेपाली,सार्बभौम भई फैलिएका मेची महाकालीप्रकृतिका कोटीकोटी सम्पदाको आंचल,बीरहरुका रगतले स्वतन्त्र र अटलज्ञानभूमि शान्तिभूमि तराई पहाड हिमाल,अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपालबहूल जाति भाषा धर्म संस्कृति छन् विशाल, agragami raashtr हाम्रो जय जय नेपाल

No comments: